तेल भिसा फिल्म बन्ने

काठमाडौं । अमेरिकामा रहेकी नेपालीहरुले सुत्केरी स्याहार्नको लागि आफ्नो बुबा आमा तथा सासु ससुरा बोलाउने चलन छ । यसरी सुत्केरी स्याहार्न जानेहरुलाई तेल भिसामा अमेरिका गएको बताइन्छ । तेल भिसामा अमेरिका गएकाहरु केही महिना बसेर आफ्नो छोरी तथा बुहारीसँगै नाती नातिना स्याहारेर नेपाल फर्कने गर्छन । यसरी सुत्केरी स्याहार्न जानेहरुको कथा अब नेपाली चलचित्रमा हेर्न … Continue reading तेल भिसा फिल्म बन्ने